काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निजी क्षेत्रका हेलिकप्टर सञ्चालक व्यवसायीलाई निजी हेलिपोर्ट बनाउनका लागि अनुमति प्रदान गरेको छ । प्राप्त जानकारी अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले निजी क्षेत्रका केही हेलिकप्टर व्यवसायीसँगको मिलेमतो तथा आर्थिक प्रलोभनमा परि हेलिपोर्ट अर्थात साना एअरपोर्ट निर्माणका लागि अनुमति दिएको