काठमाडौं । मंगलबार संसद भवन अगाडि एक ३६ वर्षीय युवकले आत्मदाहको प्रयास गरे । इलाम सूर्योदय– ११ केराबारीका प्रेमप्रसाद आचार्य ‘सन्तोष’ले आफ्नै शरिरमा पेट्रोल छर्किएर आगो लगाएका थिए । उनलाई उद्दार गरेर कीर्तिपुर अस्पताल लगिएको छ । आचार्यको ८० प्रतिशत शरिर जलेको छ । स्थिति गम्भिर रहेको छ ।आत्मदाहको प्रयासअघि