काठमाडौं । नेकपा एमाले डोटी जिल्ला अध्यक्ष चक्र मल्लले डोटिको प्रदेश सभा क मा जित हासिल गरेका छन् । विद्यार्थी राजनीति हुँदै मूलधारको राजनीतिमा आएका मल्लले ५ दलिय गठबन्धनका साझा उम्मेदवार नरेन्द्र सिंहलाई हराउदैं जित हासिल गरेका हुन । मल्लले १५२७९ मल ल्याइ विजय भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी