काठमाडौं । सोमबार सुनको मूल्य वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन छापावाला सुनको भाउ तोलामा ४ सय रुपैयाँले वृद्धि भएको हो । नेपाली बजारमा आइतबार ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर ९९ हजार ९ सय रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका