काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ महंगिएको छ । आइतबार छापावाला सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले वृद्धि भएको हो । अघिल्लो दिन अर्थात शुक्रबार ९३ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर ९४ हजार ५०० रुपैयाँ पुगेको छ ।यस्तै, शुक्रबार ९२ हजार ६०० रुपैयाँमा खरिदबिक्री