समाज « Arthapath.com
७ असार २०८३, आइतबार

समाज

तिहार लगत्तै घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आइतबार सुनको मूल्यमा गिरावट आएको छ । साताको पहिलो कारोबार दिन छापावाला सुनको भाउ तोलामा १ हजार रुपैयाँले सस्तिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको भाउ प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात कात्तिक ७ गते ९४ हजार रुपैयाँमा खरिदबिक्री