समाज « Arthapath.com
७ असार २०८३, आइतबार

समाज

सस्तियो सुनको भाउ, प्रतितोला कति घट्यो ?

काठमाडौं । सुनको भाउ सस्तिएको छ । मंगलबार छापावाला सुनको भाउ तोलामा १ हजार २ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आजका लागि तेजावी सुनको