समाज « Arthapath.com
७ असार २०८३, आइतबार

समाज

दशैंको सातौं दिन फुलपाती आजः गोर्खा दरबारबाट फुलपाती हनुमानढोका ल्याईदै

काठमाडौं । आज फुलपाती, बडादशैंको सातौं दिन । यो सप्तमी तिथिको दिन दशैंका लागि पूजा सामग्री स्वरुप फूलपाती आगमनमा प्रवेश गराउने गरिन्छ । घटस्थापनाको दिनदेखि नै दशैं सुरु भए पनि दशैंको चहलपहल भने आज अर्थात फूलपातीदेखि सुरु हुन्छ । आज घर(घरमा घटस्थापनाका दिन राखिएको जमरा र फुलपाती भित्र्याएपछि दशैंको रौनक