९ कार्तिक २०८३, सोमबार

समाज

आज लक्ष्मी पूजाः विधिसहित पुजा गर्न के–के चाहिन्छ सामाग्री ?

काठमाडौं । आज एकै दिन कुकुर तिहार र लक्ष्मीपूजा हुदैछ । आज दिन श्रद्धा र भक्तिपूर्वक लक्ष्मीपूजा, दीपमालिका र सुखरात्रि लागि कुनै साइतको आवश्यकता नपर्ने भएपनि गोधूली लग्न (वृष) साँझ ६बजेर ३७ मिनेटबाट ८ बजेर ३३ मिनेटसम्मको समय शुभ रहन्छ । साथै साँझ सूर्यास्तको समय ५ बजेर २५ मिनेटमा पनि