काठमाडौं । सुदुरपश्चिम प्रदेशको अछाममा पहिरोमा परि १४ जनाको ज्यान गएको छ । जिल्ला प्रशासन कार्यालय अछामका सहायक प्रमुख जिल्ला अधिकारी तथा सुचना अधिकारी दिपेश रिजालका अनुसार १४ जनाको ज्यान गएको र ९ जना अझैं बेपत्ता रहेको बताए । शुक्रबारदेखि आएको अविरल वर्षाका कारण पहिरो जाँदा घरमा पुरिएर उनीहरूको मृत्यु