काठमाडौं । काठमाडौं महानगरपालिकाकाको ताकेता गरे पछि पाँच संस्थाले ७१ लाख २५ हजार ३८८ रुपैयाँ कर भुक्तानी गरेका छन् । काठमाडौं फनपार्क, डेल्टिन क्यासिनो होटल (म्यारियट), बेलिज क्यासिनो (मल्ल होटल), माजोङ्ग इन्टरटेनमेन्ट (होटल सोल्टी) र सिविक हस्पिटलले महानगरलाई कर तिरेका हुन् । महानगरपालिकाले भदौ १५ देखि भदौ २३ सम्म विभिन्न