काठमाडौं । बुधवार सुनको मूल्यमा गिरावट आएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ८०० रुपैयाँले सस्तिएको हो । मंगलबार ९४ हजार ८०० रुपैयाँ कारोबार भएको सुन आज घटेर ९४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साताको चौंथो कारोबार दिनका लागि तेजावी सुनको