शिवराज धिताल पति/पत्नीबीच सम्बन्धविच्छेद हुँदा पत्नीले आफ्नो पतिको सम्पत्तिबाट आफ्नो अंश पाउने पूर्ण अधिकार रहन्छ । ऐतिहासिक रूपमा हेर्दा जयस्थिति मल्लको मानव न्यायशास्त्रमा समेत महिलाको सम्पत्तिको हकबारे उल्लेख गरिएको पाइन्छ । सामान्य अर्थमा स्त्रीधन भन्नाले महिलाको दाइजो र पेवालाई बुझिन्छ । महिलाले आफ्नो माइतीपट्टिबाट पाएको चल–अचल सम्पत्तिलाई दाइजो भनिन्छ भने