समाज « Arthapath.com
७ असार २०८३, आइतबार

समाज

५९ लाखभन्दा बढी रकमको भन्सार छली ल्याएको सामान बरामद

काठमाडौं । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–३ जमुनाघारीस्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले करिब एक लाख ६७ हजार रुपैयाँ बराबरको भन्सार छलीको लत्ताकपडा र प्लाष्टिकको कुर्सी बरामद गरेको छ । उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बिओपी देवीस्थानले बरामद गरी भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ । यसैगरी पर्साको बीरगन्ज महानगरपालिका–१४ गण्डक चोकबाट ३