समाज « Arthapath.com
५ असार २०८३, शुक्रबार

समाज

छोराको विहे भोजमा खर्च हुने रकम गलेश्वर आश्रमलाई दान

काठमाडौं । वरिष्ठ अधिवक्ता सुशील पन्त र उनकी पत्नी कुमुदा पन्तले छोराको विहेमा भोज नगरी उक्त शीर्षकमा खर्च हुने रकम देवघाट धामस्थित गलेश्वर आश्रमलाई दानस्वरुप अर्पण दिएका छन् । शुक्रबार कान्छा छोरा सुयोग्यको कृति घिमिरेका साथ विवाह भएको थियो । उनले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी ४० लाख रुपैयाँको चेक