काठमाडौं । नेपालकै ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले आउँदो नयाँ वर्षलाई लक्षित गरी अभूतपूर्व अफर ल्याएको छ, ‘हर्षको नयाँवर्ष’ । कोरोना महामारीले सन्त्रस्त बनाएको २०७७ सालको बिदाइसँगै नयाँ वर्ष २०७८ सालले सुख, समृद्धि र सुस्वास्थ्य ल्याउने आशा सर्वत्र छ । त्यही अपेक्षासाथ हामीले ‘हर्षको नववर्ष’ अफर ल्याएका हौं, जसमा हाम्रा