२० भदौ २०८३, शनिबार

प्रविधि

वाईफाई विस्तार गर्न फेसबुकले वर्ल्ड लिंकलाई सघाउने, ७५ सय स्थानमा वाईफाई दिने

काठमाडौं । वर्ल्ड लिंक र फेसबुकको सहकार्यमा नेपालमा एक्सप्रेस वाईफाई सेवा सुरु गरेको छ । ७ हजार ५ सय स्थानमा वाईफाई दिने लिंकले फेसबुकसँगको सहकार्यमा एक्सप्रेस वाईफाई सेवा सुरु गरेको हो । बिहीबार आयोजित भर्चुअल पत्रकार सम्मेलन मार्फत नेपालमा ७ हजार ५०० स्थानमा एक्सप्रेस वाईफाई सेवा दिने घोषणा गरेको हो