काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैं, तिहार तथा छठको अवसरमा एक देशको सिमानाबाट अर्को देशमा मुद्राको कारोबारमा नेतित्व गर्दै आएको वेस्टर्न युनियनले नेपालमा “दशैंको सौगात” प्रबद्र्धन योजना ल्याएको छ । जसमा ग्राहकहरुले कार्तिक १ गते देखि मंसिर २७ गतेसम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्र मार्फत नगद पुरस्कार जित्न