काठमाडाैं । सामसुङले नेपालमा आफ्नो लोकप्रिय ए-सीरिजलाई विस्तार गर्दै नयाँ ग्यालेक्सी ए १७ ५ जी सार्वजनिक गरेको छ। यसको मूल्य रु। ३४,९९९ (८/२५६जीबी), रु ३०,९९९ (८/१२८जीबी) र रु २८,९९९ (६/१२८जीबी) तोकिएको छ। ग्यालेक्सी ए १७ ५ जी मा ६.७-इन्च सुपर अमोल्ड डिस्प्ले ९० एचजेड रिफ्रेस रेटसहित, अझै पातलो र हल्का