पर्यटन « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

पर्यटन

के तपाइँलाई याद छ, तराईबाट हेर्दा हिमाल कस्तो देखिन्छ ?

काठमाडौँ । शरद ऋतु दशैँ तिहारका र बारीमा फुल्ने बहुरंगी फूलहरुका कारणमात्रै लोकप्रिय होइन । आज पनि नेपाल घुम्न आउने पर्यटकले शरद वा वसन्तलाई सबैभन्दा ज्यादा रुचाउँछन् । नेपालीहरु नै पनि सर्वाधिक यात्रा तथा घुमघाम यही मौसममै गर्ने गर्छन् । अचेल त हाम्रो तराई क्षेत्रको आकाश ज्यादा समय ढकमक्क ढाकिएकै