पर्यटन « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

पर्यटन

अन्नपूर्ण बेस क्याम्पबाट १६२ पर्यटकको उद्धार

काठमाडौं । लगातारको भारी हिमपात र जोखिमपूर्ण अवस्था भएपछि सशस्त्र प्रहरी बलले अन्नपूर्ण बेस क्याम्पबाट आज बिहानसम्म १६२ जना पर्यटकलाई सुरक्षित स्थानमा उद्धार गरेको छ । बेस क्याम्पमा कोही पनि आन्तरिक वा विदेशी पर्यटक बाँकी छैनन्। पर्यटकहरूलाई हिमपात नभएका सुरक्षित क्षेत्रहरूमा पुर्‍याइएको र केहीमा हल्का स्वास्थ्य समस्या भए पनि कुनै