काठमाडौं । नेपालको अग्रणी निजी वायुसेवा प्रदायक बुद्ध एयरले भारतको पश्चिम बंगालको राजधानी कलकत्ता उडान पुन: सुरु गर्ने भएको छ । बुद्धले आगामी १९ अक्टोबर अर्थात् कात्तिक २ गतेबाट सिधा उडान सुरु गर्ने भएको हो । अन्तर्राष्ट्रिय उडानले नेपाली यात्रुका लागि धार्मिक, सांस्कृतिक तथा व्यापारिक अवसरलाई सहज बनाउने विश्वास गरिएको