३१ आश्विन २०८३, शनिबार

पर्यटन

ट्रयाकमा फर्कियो यति एयरलाइन्स, ९ महिनामै सवा ४ अर्बको व्यापार

झन्डै साढे ६ अर्ब कर्जाका लागि रेटिङग काठमाडौं । नेपालको आन्तरिक आकासमा यति एयरलाइन्सले फेरि आफ्नो पखेटा फैलाउँदै अगाडि बढिरहेको छ । केही वर्षअघि दुर्घटना र चुनौतीले प्रभावित बनेको यो कम्पनी अहिले विस्तारको गतिमा फर्किएको हो । पछिल्लो तथ्यांकअनुसार यतिले व्यापार र यात्रु संख्यामा उल्लेखनीय सुधार गरेको छ । यसले