३१ आश्विन २०८३, शनिबार

पर्यटन

विराटनगरमा बन्दै डेढ अर्बको पाँचतारे होटल ‘द एक्सिस’, २१५ कोठासहित ३५० बेड

मोरङको ब्रम्हापुरामा डेढ अर्ब लगानीमा पाँचतारे होटल, ‘द एक्सिस होटल’ बन्ने तयारी काठमाडौं । पूर्वी नेपालको व्यवसायिक केन्द्र विराटनगरमा अब आधुनिक पर्यटन पूर्वाधार थपिने भएको छ । मोरङको ब्रम्हापुरामा ‘द एक्सिस होटल’ नामक पाँचतारे सुविधा सम्पन्न होटल निर्माणको तयारी भइरहेको छ । पर्यटन प्रवद्र्धन, अन्तर्राष्ट्रिय स्तरको आतिथ्य सेवा विस्तार र