काठमाडौं । राजधानीको व्यस्त लाजिम्पाट क्षेत्रमा शान्त वातावरण र अन्तर्राष्ट्रिय आतिथ्यको संयोजन खोज्नेहरूको रोजाइ बनेको छ, ‘दुसित प्रिन्सेस’ होटल । सुरुमा थाइल्याण्डको स्वाद बोकेको होटल भनेर चासो राखिएको यो पाँचतारे होटल अब राजधानीको आतिथ्य उद्योगमै बलियो उपस्थितिको संकेत दिइरहेको छ । सन् २०२३ को जुलाईदेखि मात्र व्यवसायिक रूपमा ढोका खोलेको