काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुईवटा ट्वीनअटर विमान पुनः नियमित उडानमा फर्किएका छन् । निगमका अनुसार ‘कलसाइन नाइन एन–एबिटी’ र ‘नाइन एन–एबीयु’ – पुनः नियमित आन्तरिक उडानमा फर्किएका हुन् । दुवै विमान पूर्ण रूपमा सञ्चालनमा ल्याइकउो निगमले जनाएको छ । विशेषगरी दुर्गम क्षेत्रका नागरिकहरूलाई सहज, सुलभ र