काठमाडाैं । भक्तपुरको पेप्सीकोला, दिबेश्वरी टाउन प्लानिङ्गमा आधुनिक लाउन्ज चैत्र ३१ गते देखि सञ्चालनमा आएको छ। यसमा लाइभ कन्सर्ट हुने लगायत रेस्टुरेन्ट,बार र क्लबमा हुने डान्सिङ फ्लोर समेत को सुविधा रहेको बढीमा ५००० जना एकै साथ सहभागी हुने क्षमता भएको लाउन्ज नयाँ वर्षको सुरुवात सँगै सञ्चालनमा आएको हाे। चैत्र ३१