१ कार्तिक २०८३, आइतबार

पर्यटन

हवाई सेवामा व्यापक सुधारको योजना : नयाँ विधेयक पारित गरिँदै, प्राधिकरणको पुनर्संरचना

काठमाडौं । सरकारले नागरिक उड्डयन र हवाई सेवासम्बन्धी विधेयक यसै अधिवेशनमा पारित गर्ने नीति भएको छ । आगामी आर्थिक वर्ष २०८२–८३ का लागि सरकारको नीति तथा कार्यक्रममा सरकारले यो विषय समावेश गरेको हो । शुक्रवार प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षका लागि सरकारको