काठमाडौं । सोल्टी होटलले लाभांश घोषणा गरेको छ । यो वर्ष होटलले आफ्ना सेयरधनीलाई ३६.८४२१ प्रतिशत लाभांश दिने भएको हो । गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस र कर प्रयोजनसहित २६.८४२१ प्रतिशत नगद लाभांश दिने भएको हो । उक्त लाभांश पारित गर्न होटलले कम्पनीले साधारण सभाका लागि पनि मिति