पर्यटन « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

पर्यटन

पशुपतिस्थित धर्मशालाको व्यबस्थापन कोषले नै गर्ने

काठमाडौँ । लामो समयदेखि मारबाडी सेवा समिति नेपालले सस्तोमा भाडामा लिएर ‘एकलौटी रुपमा मनोमानी सञ्चालन गर्दै आएको’ आरोप लागेको पशुपति क्षेत्रमा रहेको धर्मशालाको व्यवस्थापन पशुपति क्षेत्र विकास कोषले नै गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेको अध्यक्षतामा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदको आइतबार बसेको बैठकले