१ कार्तिक २०८३, आइतबार

पर्यटन

पर्यटन मन्त्रीको एक्सनपछि घट्न थाल्यो हवाई भाडा, २५ सयदेखि ५ हजार रुपैयाँसम्म सस्तियो

काठमाडौं । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय हवाई भाडादरमा छुट दिन थालेको छ । विभिन्न गन्तव्यमा २ हजार ५०० रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म छुट दिएको हो । निगतका अनुसार दिल्ली, मुम्वई र वैंगलोर सेक्टरको लागि बजार भाडादरमा २ हजार ५०० रुपैयाँसम्म छुट दिईने निगमले जनाएको छ । हवाई भाडा अत्याधिक बढेको