पर्यटन « Arthapath.com
२१ बैशाख २०७७, आईतवार

पर्यटन

मलको आशमा कृषक

मोरङ । मोरङको रतुवामाई नगरपालिकामा रासायनिक मल अभाव भएपछि कृषक चिन्तित छन् । धान जोन र मकैको ब्लक क्षेत्र रहेको सो नगरपालिकामा कृषक रासायनिक मल नपाएर हैरान भएका हुन् । चैते धान रोपाइँसँंगै सुरु भएको देशव्यापी बन्दाबन्दीका कारण मल अभाव भएपछि धेरैले मल नहाली नै धान रोपेका छन् । मकैमा