काठमाडौं । नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या बढ्दो क्रममै छ । सन् २०२३ को ८ महिनामा ६ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कले यस्तो देखाएको हो । बोर्डकाअनुसार हवाई मार्गबाट सो संख्यामा विदेशी पर्यटक नेपाल आएका हुन् । सिमा क्षेत्रबाट पर्यटकको