काठमाडौँ । नेपालमा पछिल्लो समय नेपाल घुम्न आउने विदेशी पर्यटकको सङ्ख्या बाक्लो छ । नेपाल घुम्न आउने पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेसँगै यसबाट हुने आम्दानीमा पनि बढोत्तरी देखिएको छ । विदेशी पर्यटक आगमन निरन्तर वृद्धिसँगै व्यवसाय पनि फस्टाउँदै गएको । सरकारको पर्यटन क्षेत्रबाट हुने आम्दानी पनि बढ्दै गएको नेपाल राष्ट्र