काठमाडौं । बैंकको साँवा ब्याज भुक्तानीका लागि समयसीमा बढाउन होटल एसोसियसन अफ नेपाल (हान) ले आग्रह गरेको छ । हानले साँवा व्याज भुक्तानीको समयसीमा बढाई कम्तीमा पनि २ वर्षका लागि पुनतालिकीकरण र पुनकर्जाको सुविधा उपलब्ध गराउन राष्ट्र बैंकलाई अनुरोध गरेको हो । आइतबार प्रेस विज्ञप्ती निकाल्दै आगामी दिनमा होटल उद्योगहरू