काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएपछि बायुसेवा कम्पनीहरुले पनि भाडा बढाउने भएका छन । बायुसेवा संचालक संघ नेपालको शुक्रबार बसेको बैठकले निगमले हवाई इन्धनको मुल्य बढाएको भन्दै भोली ८ गतेदेखी संघमा आवद्ध कम्पनीहरुले भाडा बृद्धि गर्ने जनाएका छन । निगमले गत फागुन ४ गते हवाई इन्धनको मुल्य