काठमाडौं । काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि लकडाउन हुने भएपछि हवाई सेवा पनि बन्द गरिने भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा बैशाख १६ गते राति १२ बजेदेखि लकडाउन हुने भएको छ । काठमाडौंमा लकडाउन हुने भएपछि त्यसको प्रत्यक्ष असर हवाई सेवामा पर्ने भएकाले १६ गतेपछि हवाई सेवा