१ कार्तिक २०८३, आइतबार

पर्यटन

कृषि पत्रकारका लागि अनुशिक्षण कार्यक्रम

काठमाडौं । कृषि पत्रकारलाई अनुशिक्षण कार्यक्रम शनिबारबाट सुरू भएको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र एशोसियसन अफ नेपाली एग्रिकल्चर जर्नालिष्ट(अनाज) को संयुक्त आयोजनामा यो कार्यक्रम सुरू भएको हो । कार्यक्रमको उद्घाटनसत्रमा यो प्रशिक्षण कार्यक्रमले समाजमा सत्य र तथ्यपरक सूचना संकलन गर्न सहयोग पुग्ने मन्त्रालयका निमित्त सचिव विमल कुमार निर्मलले