१ कार्तिक २०८३, आइतबार

पर्यटन

मानो रोपेर मूरी उब्जाउने किसानका समस्याप्रति गम्भीर बन्न सरकोरवाला निकायलाई खाद्य बैंकको आग्रह

काठमाडौं । मानो रोपेर मूरी फलाउने समय आएकाले किसानसँग सम्वन्धित् सबै सरोकारवालाई गम्भिर बन्न राष्ट्रिय खाद्य बैंकले आग्रह गरेको छ । कोरोना महामारीले ब्याप्त किसानका समस्याप्रति गम्भीर बन्न राष्ट्रिय खाद्य बैंकले सरकार र सबै सरोकारवाला निकाय समक्ष माग गरेको हो । राष्ट्रिय खाद्य बैंकका कार्यकारी निर्देशक शंकरनाथ उप्रेतीले एक बिज्ञप्ति