३१ आश्विन २०८३, शनिबार

पर्यटन

जीविकोपार्जनको जुक्ति निकाल्दै सर्वसाधारण

काठमाडौं । कालिकोटको सुकुटेका रतन परियार लकडाउनअघि कालिमाटीको एउटा पसलमा काम गर्थे । जडीबुटीमा बस्दै आएकी उनकी श्रीमती रामकुमारीले तरकारी बेच्थिन । त्यतिबेलासम्म जेनतेन गुजारा चलेकै थियो । लकडाउनपछि ६ जनाको परिवारलाई हातमुख जोर्न समस्या भयो । अहिले परिवारका सबै जना मनोहरा खेला छेउमा तरकारी उत्पादनमा लागिपरेका छन् । उनीहरु