२० भदौ २०८३, शनिबार

विश्व बजार

हेपाटाइटिस-सी भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई नोबल पुरस्कार

हेपाटाइटिस सी भाइरस पत्ता लगाउने तीन वैज्ञानिकले यो वर्ष चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कार पाएका छन्। उनीहरू ब्रिटिश वैज्ञानिक माइकल हटन तथा दुई अमेरिकी अनुसन्धानकर्ता हार्भी अल्टर र चार्ल्स राइस हुन्। नोबेल पुरस्कार समितिले उक्त आविष्कारले लाखौँ मानिसको ज्यान जोगाउन सघाएको बताएको छ। उक्त भाइरसले कलेजो क्यान्सर गराउँछ र यो नै कलेजो