काठमाडौं । चीनले भारतलाई उत्तेजक भनाईलाई रोक्न र वास्तविक नियन्त्रण रेखा वा एलएसीको गलत उल्लंघन गरेका सैनिकहरूलाई तुरुन्त फिर्ता लिन आग्रह गरेको छ । चीनको आधिकारिक अखबार ग्लोबल टाइम्सका अनुसार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनिथष्लनले मंगलबार आफ्नो प्रेस वार्तामा यस्तो बताएका हुन् । उनले यो पनि दावी गरे कि