काठमाडौं । विश्वकै धनाड्य व्यक्तिहरुको सूचीको पहिलो स्थानमा रहँदै आएका अमेरिकी खर्बपति व्यवसायी एलन मस्कले फेरी नयाँ कीर्तिमान कायम गरेका छन् । टेस्ला र स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत मस्कले अहिलेसम्मकै सबैभन्दा बढी सम्पति कमाउने व्यक्तिको कीर्तिमान कायम गरेका हुन् । फोब्सको पछिल्लो तथ्यांक अनुसार एलन मस्कको कुल सम्पत्ति ६०० अर्ब