२० भदौ २०८३, शनिबार

विश्व बजार

भियतनाममा बाढी-पहिरोका कारण ९० जनाको मृत्यु, कैयौँ बेपत्ता

काठमाडौं । भियतनाममा केही दिनदेखिको भारी वर्षापछि आएको बाढी र पहिरोका कारण कम्तीमा ९० जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता रहेका छन्। बाढी पहिराेबाट देशभर १ लाख ८६ हजार घर क्षतिग्रस्त भएका छन् भने ३० लाख बढी पशु बगाएकाे छ । यस्तै कराेडाैं धनजनकाे क्षति भएकाे अधिकारीहरूले बताएका