काठमाडौं । हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा भएको आगलागीबाट भएको क्षतिमा बीमा कम्पनीहरुमा ३३४ मिलियन अमेरिकी डलर (२.६ अर्ब हङकङ डलर अर्थात् करिब ४७ अर्ब ७५ करोड नेपाली रुपैयाँ) भन्दा बढीको दाबी आउन सक्ने प्रारम्भीक अनुमान गरीएको छ । हाउजिङ कम्प्लेक्समा भएको आगलागीबाट हालसम्म १२८ जनाको मृत्यु