२० भदौ २०८३, शनिबार

विश्व बजार

आईएमएफले विश्व आर्थिक वृद्धिदर घटायो, इरान युद्धबाट ऊर्जा संकट गहिरिने चिन्ता

काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले अमेरिका–इजरायल र इरानबीचको युद्धबाट उत्पन्न ऊर्जा संकटको असर देखाउँदै सन् २०२६ को विश्व आर्थिक वृद्धिदरको प्रक्षेपण ३.१ प्रतिशतबाट घटाएर ३ प्रतिशतमा झारेको छ। आईएमएफका अनुसार कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी लगानीले केही राहत दिए पनि ऊर्जा आपूर्ति र तेल मूल्यमा परेको दबाबका कारण विश्व अर्थतन्त्र