अमेरिकी डलरको तुलनामा जापानी येन ४० वर्षयताकै कमजोर बनेपछि टोकियोले बजारमा सिधै हस्तक्षेप गर्न सक्ने चासो र चिन्ता बढेको छ। काठमाडौँ । मङ्गलवार जापानी मुद्रा येन सन् १९८६ यताकै सबैभन्दा तल्लो विन्दुमा झरेको छ। येन लगातार ओरालो लागेपछि जापान सरकारले यसलाई थप घट्न नदिन बजारमा सिधै हस्तक्षेप गर्न सक्ने अनुमान