अमेरिकी शेयर बजारको इतिहासमै सबैभन्दा ठूलो मानिएको स्पेसएक्सको प्राथमिक शेयर (आईपीओ) निष्कासन बिनाकुनै प्राविधिक अवरोध सहज रूपमा सम्पन्न भएपछि वाल स्ट्रिटले राहतको सास फेरेको छ। काठमाडौँ । स्पेसएक्सको ऐतिहासिक शेयर निष्कासनसँगै अमेरिकी शेयर बजार (वाल स्ट्रिट) ले राहतको सास फेरेको छ। नास्डाक बजारमा कम्पनीको शेयर कारोबार निकै सहज रूपमा सुरु