३ आश्विन २०८३, शनिबार

अर्थतन्त्र

सम्पत्ति शुद्धिकरण विभागको निगरानीमा परे पाँचतारे होटल मेरियटका सञ्चालक अग्रवालसहित नौ व्यवसायी

काठमाडौँ । सम्पत्ति शुद्धिकरण विभागले नक्सालमा रहेको पाँचतारे होटल ‘होटल मेरियट’का सञ्चालक शशि अग्रवालसहित नौ व्यवसायीमाथि निगरानी बढाएको छ । अस्वभाविक तवरले सम्पत्ति बढेको देखिएपछि उनीहरूमाथि निगरानी बढाइएको विभाग स्रोतले जानकारी दियो । मेरियट त्यहीहोटल हो, जसलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र महेश बस्नेतले पहिलो पटक कोभिड–१९ महामारी