३ आश्विन २०८३, शनिबार

अर्थतन्त्र

रेमिट्यान्स र आयातको भरमा देश चलिरहेको छ: अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्रमा धेरै चुनौति रहेका बताएका छन् । अर्थतन्त्र उकास्नका लागि आफू लागिरहेकाले धेरै चुनौतिको खेप्नु परेको मन्त्री शर्माले बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को रजत जयन्ती तथा सेजन अवार्ड वितरण समारोहमा बोल्दै नेपालको अर्थतन्त्रमा चुनौति धेरै रहेको अर्थमन्त्री शर्माले बताएका हुन्